काठमाडौं – प्रहरीले शंकास्पद गतिविधि गरेको आरोपमा काभ्रेपलाञ्चोकको बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र ५ चिनियाँ नागरिकसहित ४० जना पक्राउ गरेको छ।
यसअघि मंगलबार पनि काभ्रेकै पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।





About Us
प्रतिक्रिया