काटमाडौं – पूर्व प्रहरीले महानिरीक्षक दान बहनदुर कार्की सरकारको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। उनी रिट दर्ताका लागि सर्वोच्च पुगेको सर्वोच्चका पवक्ता अशोक कुमार क्षेत्रीले बताए। उनका अनुसार रिट दायर भइसकेको भने छैन।
सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै महानिरीक्षकमा डा. मनोजकुमार केसीलाई बढुवा गरेको थियो।





About Us
प्रतिक्रिया