काठमाडौं – नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप हकप्रद शेयर लगानी गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज (कात्तिक १७ गते) बसेको बैठकले कम्पनीमा थप हकप्रद शेयर लगानीका लागि सहमति प्रदान गर्ने निर्णय गरेको हो।
सरकारको उक्त निर्णयसँगै नेपाल पुनर्बीमा कम्पनीमा थप सरकारी लगानीको प्रक्रिया अघि बढ्ने भएको छ।





About Us
प्रतिक्रिया