यस्तो छ संसद् पुगेको संघीय निजामती विधेयक (पूर्णपाठ)


काठमाडौं – सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता गराएको छ। बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती विधेयक प्रतिनिधि सभामा दर्ता गराएकी हुन्।

असोज १३ गतेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको थियो। 

संघीय निजामती विधेयकको पूर्ण पाठ: