काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले उद्योगमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेका छन्। सुनसरी-४ का सांसद साहको नाम प्रधानमन्त्री शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
शाह पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै सांसद बनेका थिए। उद्योगमन्त्रीबाट गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि सो पद रिक्त थियो।






About Us
प्रतिक्रिया