काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकका संस्थापक शेयर धनी कम्पनी महालक्ष्मी इन्भेस्टमेन्टका शेयर धनी सुनिल बहादुर थापाको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो।
बैंकले यसअघि सो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएकोमा उनीहरूबाट आवेदन नपरेपछि सो शेयर अब सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।
सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बैंकको शेयर रजिस्ट्रारको कार्यालय आवेदन दिन सक्नेछन्।







About Us
प्रतिक्रिया