निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने


काठमाडौं – निजामती, जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मान जनक रूपले निरन्तर वृद्धि हुने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३्८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। 

उनले कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्च स्तरीय कार्य सम्पादन कुशल जबाफदेही बनाउन निजामती, जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मान जनक रूपले निरन्तर वृद्धि हुने बताएका छन्।