काठमाडौं – सरकारले ‘फिनटेक मार्केट प्लेस’ स्थापना गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा ‘फिनटेक मार्केट प्लेस’ स्थापना गर्ने भएको हो।

प्रतिक्रिया