काठमाडौं -काठमाडौंको शंखमुलमा रहेको अव्यवस्थित तथा सुकुमवासी बस्तीमा डोजर चलेको छ। सरकारले दोस्रो चरण अन्तर्गत काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन थालेको हो।
सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। आजै सरकारले बल्खु, माछापोखरीलगायत क्षेत्रमा पनि डोजर लगाइरहेको छ।



About Us
प्रतिक्रिया