काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सजल खड्का नियुक्त भएका छन्।
संस्थाको पुष ४ गते आज बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो पदमा खड्कालाई नियुक्त निर्णय गरेको हो।
सोही बैठकले संस्थाको नायव प्रमुख कार्याकारी अधिकृतको रुपमा कार्यरत खड्कालाई पुष ७ गतेदेखि लागूहुने गरी सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।






About Us
प्रतिक्रिया