काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएकाे छ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको छ। सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।






About Us
प्रतिक्रिया