बैकिङ्ग समाचार ।
सरकारले सयुक्त राष्ट्र संघीय विशिष्टिकृत एजेन्सी कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)बाट ११ अर्ब ६५ करोड ऋण लिने निर्णय गरेको छ।
सरकारले यो सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
यो ऋण लिने सम्झौता गर्नका लागि सरकारले अर्थमन्त्रालयलाई स्वीकृति दिने र वार्ता गर्नका लागि सहसचिवको नेतृत्वमा समिति बनाउने पनि निर्णय गरेको छ।






About Us
प्रतिक्रिया