१. बढ्दो क्रममा आर्थिक अपराधका मुद्दा, पछिल्ला ५ वर्षमा २६ हजार बढी मुद्दा दर्ता
२. पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
३. सुन तस्करीका विषयमा छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन
४. आर्थिक दृष्टिले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी रहेको अध्यक्ष ढकालको भनाई
५. साताको पहिलो दिन नेप्से ३३.२० अंकले घटेर २ हजार बिन्दु मुनि, १ अर्ब ८३ करोड बढिको कारोबार
Banking Bulletin: बढ्दो क्रममा आर्थिक अपराधका मुद्दा, पछिल्ला ५ वर्षमा २६ हजार बढी मुद्दा दर्ता ll पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता
#bankingbulletin #financial #fraud #crime #Nepal #Police #Bank #inflation #petrolium #price #hike #sunkanda #PM #China #visit #NEPSE #bankingsamachar



About Us
प्रतिक्रिया