माछापुच्छ्रे बैंकको १३.३०% बोनस पछिको शेयरमूल्य नेप्सेमा समायोजन

सुरेश शर्मा
140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले बोनश शेयरपछि बैंकको शेयरमुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गेको हो । 

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १३.३० प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको थियो । नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २३२ रुपैयाँ ६६ पैसा कायम गरेको छ ।