बैंकिङ्ग समाचार, काठमाडौं ।
१. सरकारविरुद्ध सामूहिक मुद्दा लड्दै १६ वाणिज्य बैंक, असोज १० लाई पेसी
२. रेमिट्यान्ससँग ज्यान साट्दै नेपाली, पछिल्ला ५ वर्षमा ४७ खर्ब रेमिट्यान्सको बदलामा ५ हजार ३ सय ३६ बढीले गुमाए ज्यान
३. बैंकहरूले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसकेको भन्नेकुरा गलत भएको गभर्नर अधिकारीको टिप्पणी
४. गाईको चित्र अङ्कित मेडालियन सिक्काको बिक्री वितरण सुरु, गभर्नर अधिकारीद्वारा सिक्का सार्वजनिक
५. साताको पहिलो दिन नेप्सेमा १९.४२ अंकको गिरावट, २ अर्ब ३२ करोडको कारोबार






About Us
प्रतिक्रिया