काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।
बैंकिङ्ग कसुर मुद्दामा सीईओ पक्राउ परेको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले बताएका हुन्।उनकाअनुसार शेरचनलाई बैंकिङ्ग कसुरको उजुरीमा सीआईबीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।



About Us
प्रतिक्रिया