सीआईबीमा शेरचनविरुद्ध एक वर्षदेखि बैंकिङ्ग कसुरको उजुरी, कहिले खुल्छ फाइल ?
काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध एक वर्ष अघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो। बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनलाई पक्राउ गरेर आवश्यक अनुसन्धानपछि थुनामुक्त गरिसकेपछि यो विषयले थप चर्चा पाएको हो। सीईओ शेरचनविरुद्ध एक वर्ष अघि नै बैकिङ्ग सम्पत्तिमा हानी नोक्सानी पुग्ने गरी काम गरेको … Continue reading सीआईबीमा शेरचनविरुद्ध एक वर्षदेखि बैंकिङ्ग कसुरको उजुरी, कहिले खुल्छ फाइल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed