काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल चुक्तापुँजी ६० करोडको ५ प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गर्ने कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया