बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुलभ ब्याजदरमै शेयर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ११ दशमलव ९४ प्रतिशत ब्याजदरमै शेयर लोन उपलब्ध गराउने भएको हो ।
सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहकलाई शेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई ५० लाख सम्म शेयर लोन उपलब्ध गराइने जनाएको छ ।
बैंकले दिने यस कर्जामा ०.७५% सर्भिस चार्ज बैंकले लिने जनाएको छ ।
प्रतिक्रिया