ताचै घरबासको आकर्षणको केन्द्र थोङ्रोप्लि झरना

मनाङ– पर्यटकीय महत्वको हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र बसोबासका लागि उपयुक्त छ । यहाँको वातावरण र प्राकृतिक सौन्दर्यले आकर्षित गर्ने भएकाले नासों गाउँपालिका–८ स्थित ताचै घरबास (होमस्टे) मा बस्ने पर्यटकका लागि उपयुक्त वातावरण बनेको हो । घरबास नजिकै रहेको थोङ्रोप्ली झरना पर्यटकका लागि आकर्षणको केन्द्र देखिएकाले यलाई प्रवद्र्धन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । यहाँबाट…