पर्यटनमन्त्री पाण्डेको एक सय दिन, यस्ता छन् उपलब्धि

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पहिलो एक सय दिनको अवधिमा नागरिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्य योजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जस्ता दूरगामी महत्वका कामहरू भएको बताएका छन् । वर्तमान सरकार गठन भएको सय दिनको अवधिमा मन्त्रालयबाट भएका…