हिमालय एयरलाइन्सबाट १६७ जना चिनियाँ धार्मिक पर्यटक लुम्बिनी आइपुगे

हिमालय एयरलाइन्स मार्फत १६७ जना चिनियाँ धार्मिक पर्यटक लुम्बिनी आइपुगेका छन् । चिनियाँ बुद्ध धर्मावलम्वी हिमालय एयरलाइन्सको उडान नम्बर एच ९८५२ को विमान मार्फत लुम्बनी भ्रमणका लागि आएका हुन् । वुधबार आइपुगेका उनीहरुको स्वागत चिनियाँ राजदूत छन सोङ्गले गरेका थिए । अन्य पर्यटकका साथै चीनका धार्मिक पर्यटक भित्र्याउनपनि एयरलाइन्सले प्रभावकारी भूमिका खेल्दै आएको छ ।…