हिमालय एयरलाइन्सकाे काठमाडाैं-ल्हासा सिधा उडान सुरू

बैंकिङ्ग समाचार, काठमाडौं- नेपालदेखि चीनकाे ल्हासा सिधा उडान शुभारम्भ भएकाे छ । आज (बिहीबार)देखि हिमालय एयरलाइन्सले काठमाडाैं-ल्हासा सिधा उडान सेवा सुरू गरेकाे हाे । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौं-ल्हसा उडानको उद्घाटन गरे । सेवा उद्घाटन गर्दै मन्त्री किरातीले याे चीन र नेपालको सम्बन्धमा नेपालकाे सम्बन्ध दाेस्राे सेतुका रूपमा स्थापित भएकाे बताए ।…