बुटवल ।लुम्बिनी प्रदेशमा विश्व शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थल लुम्बिनीसहित दर्जनौं पर्यटकीय स्थल भएर पनि प्रादेशिक पर्यटन गुरुयोजना बनाएर काम नहुँदा पर्यटकको बसाई लम्ब्याउन र लाभ लिन नसकिएको सरोकारवालाको ठम्याई छ । प्रादेशिक पर्यटन गुरुयोजना नहुँदा तीनै तहका सरकारको पर्यटन बजेट हचुवाको भरमा र छरिएर खर्च हुँदा अनुत्पादक भएको र अत्यावश्यक पर्यटन पुर्वाधार बन्न नसकेको सरोकारवालाहरुले…