नेपालका अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमार्फत सञ्चालन हुँदै

काठमाडाैं – नेपालले अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा व्यवस्थापन सार्वजनिक निजि साझेदारी (पीपीपी) मोडल मार्फत गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको बैठकले विमानस्थल सञ्चालनका लागि पीपीपी मोडलमा लैजाने निर्णय गरेको हो । योसँगै पोखरा, गौतम बुद्धसहित नयाँ बन्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालन एउटै प्याकेजमा दिने निर्णय भएको…