काठमाडौं –संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारका कार्य योजना पेस गर्न नेपाल वायुसेवा निगमका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । नेपाल वायुसेवा निगम केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिले कै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारका कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् । निगम सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै…