काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको उद्घोष गरेका छन् । सुदूरपश्चिम कलाकार समाजद्वारा आयोजित पुस १५ विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने ,'सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिले धनी प्रदेश हो। यहाँको कला क्षेत्रलाई मुलधारमा ल्याउन सफल कलाकारहरू…