काठमाडौं – शुभकार्यमा अरू धातुको तुलनामा सुनको गरगहना खोज्ने नेपाली समाजमा चाँदीको आकर्षण बढिरहेको देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा एक किलो मात्रै भित्रिएको चाँदी चालु आव ०८२/८३ को सोही अवधिमा भने एक हजार दुई सय ७० किलो भित्रिएको तथ्यांक छ। नेपालका विवाह समारोहदेखि शुभ कार्यमा मानिसले सुनका गरगहना मात्रै…