काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा तोलामा ६ सयको गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आजका एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी,…