काठमाडौं – केही दिनयता लगातार बढेको सुनको मूल्य आज पनि बढेको छ । आज शुक्रबार सुनकाे मूल्य तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुन १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य…