दसैं लगत्तै सुनको मूल्यमा नयाँ किर्तिमान

काठमाडौं – दसैंपछि कारोबार सुरु भएको सुनको मूल्यमा नयाँ किर्तिमान बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यले नयाँ किर्तिमान बनाएको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै नयाँ किर्तिमान कायम भएको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८०० रुपैयाँ कायम छ…