एकैदिन तोलामा ३ हजार ७ सय रूपैयाँले घट्यो सुनको मूल्य 

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज प्रतितोला सुनको मूल्यमा ३ हजार ७ सय गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार  प्रतितोला छापावाल सुन १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार…