काठमाडौं– नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ५ गते सुनको मूल्य तोलामा ५४ सय रुपैयाँले घटेको हो। यससँगै आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो। हिजो दुई…