बैंकिङ्ग समाचार, काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो २१औं शाखा झापाको विर्तामोडमा सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७८ चैत २७ गते रामनवमीको दिन बाट प्रदेश नं १, झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं ०४, विर्तामोडमा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको हो। उक्त संस्थाको समुद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी गरेका हुन् । कम्पनीले मोबाइल…