बैंकिङ्ग समाचार, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (शुक्रवार) देखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको…