बैंकिङ्ग समाचार, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ करोड ८१ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९.६२ प्रतिशत बढेर ५ करोड…