पोखरा फाइनान्सको नाफा ४ करोड, ५५ प्रतिशतले घट्यो मुनाफा

बैंकिङ्ग समाचार, काठमाडौं । पोखरा फाइनान्सले चालू आर्थिक वर्षको तस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको तेस्रौ त्रैमाससम्ममा ४ करोड २ लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा भने ५५ प्रतिशत घटेको हो । कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १०…