बिपिडब्लु लघुवित्तको आईपीओ आजदेखि सर्वसाधारणमा जारी

बैंकिङ्ग समाचार, काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ । कम्पनीले जारी पूँजी रू.३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका रू. ९७ लाख  बराबरको ९७ हजार कित्ता शेयर आईपीओ विक्री गर्न लागेको हो ।  कुल कित्ता शेयरमध्ये ९…