बैंकिङ्ग समाचार, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश दोस्रो पटक संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश दोस्रो पटक संशोधन गरेको हो । कम्पनीले पहिलो पटक प्रस्ताव गरिएको ३८ दशमलव ४५ प्रतिशत बोनस शेयर नेपाल राष्ट्र बैंकले संशोधन गरी शेयरधनीलाई हाल कायम चुक्ता पुँजी ५८…