सामुदायिक लघुवित्तको लाभांश राष्ट्र बैंकको निर्देशनमा संशोधन, १५% मा सिमित

बैंकिङ्ग समाचार, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । फागुन ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल…