नेशनल माइक्रोफाइनान्सको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज बैशाख ३ गते अन्तिम दिन रहेको छ ।  लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् बैशाख ४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने…