बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य नाफाबाट बोनस र नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको जानकारी मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो । गत आर्थिक वर्षको मुनाफाबाट हाल…