काठमाडौं- राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् । महासंघको ३१औं वार्षिक साधारण सभाबाट मल्ल निर्विरोध निर्वाचित भएकी हुन् । सहकारी महासंघमा पहिलो पटक महिला नेतृत्व चयन भएको हो । उनि महासंघमा लामो समयदेखि सक्रिय रहेकी थिइन् ।त्यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल र महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध निर्वाचित भएका…