काठमाडौं – फरवार्ड माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ। संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने घाेषणाा गरेकाे हाे। र, सोही निर्णय अनुसार आर्थिक वर्षको वित्तीय विवरण पारित गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ। कम्पनीले अघिल्लाे आर्थिक वर्ष २०८०/८१…