रविलाई ६० लाख धरौटिमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं – जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटिमा छाड्ने आदेश दिएको छ । लामिछानेलाई ६० लाख धरौटिमा छाड्न आदेश दिएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो। यसअघि…