दुर्गा प्रसाईँमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु

काठमाडौं– तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईँको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईँको बयान लिन सुरु गरिएको हो । सोमबार प्रसाईँको बयान लिइए पनि समय अभावका कारण नसकिएकाले आज मंगलबार फेरि सुरु गरिएको हो। प्रसाईँविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर…