काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज चैत २१ गतेदेखि आवेदन दिन सकिने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे छ । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन…