काठमाडौं – नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले मंसिर ५ गते आशा लघुवित्तलाई प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति पाएको संस्थाले आगामी वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरेपछि शेयरधनीहरुलाई वितरण गर्नेछ । संस्थाले हाल कायम…