मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको ७ लाख ६२५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा…