काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आफ्ना शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले लगातार ४ आर्थिक वर्षयता शेयरधनीको हात खाली बनाउदै आएको छ । संस्थाले सोही अनुसारको वित्तीय वितरण स्वीकृतको लागि…